गौचनको हत्यामा संलग्न थप ३ पक्राउ

काठमाडौं । शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष पक्राउ पर्नेमा राजकुमार साह, सूर्य बाजी र श्याम गुप्ता रहेका छन् । उनीहरुमध्ये केहीले अभियुक्तहरुलाई सिमकार्ड दिएका थिए। केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जानकारी गराएको छ । उनीहरु समातिएसँगै पक्राउ अभियुक्तको संख्या ११ पुगेको छ । घटनामा … Continue reading गौचनको हत्यामा संलग्न थप ३ पक्राउ